२०७३ सालको दीपावली तथा छट पर्वको उपलक्ष्यमा सम्पूर्ण जिल्लावासीहरुमा हार्दिक मंगलमय शुभकामना भुकम्पबाट क्षेतिग्रस्त अावास पुननिर्माण गर्न अनुदानको लागि बैङ्किङ कारोवार गर्न जिम्बेवारी दिइएका बैङ्कहरुको सूचि । राष्ट्रिय पुननिर्माण प्राधिकरण द्वारा प्रकाशित सिन्धुली जिल्लाको भुकम्प पिडितहरुको पछिल्लो विवरण । नयाँ वर्ष २०७३ सालकाे पावन अवसरमा सम्पूर्ण जिल्लावासी दाजुभाइ दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना । कार्यक्रम अधिकृतकाे परीक्षा स्थगित गरिएकाे सम्बन्धमा । एक्कार्इसाैं जिल्ला परिषद्बाट पारित नीतिगत निर्णयहरू आ.व. ०७३/७४ को वाषिर्क नीति, कार्यक्रम तथा बजेट र्सार्वजनिकीकरण कार्यक्रममा स्थानीय विकास अधिकारीले दिनु भएको बजेट बक्तव्य आ.व २०७३/७४ मा सामाजिक सुरक्षा भत्ता पाउनेहरुको नामावली

पदाधिकारी

ईश्वर कुमार गिरी graphic

ईश्वर कुमार गिरी

स्थानीय विकास अधिकारी

पढ्नुहोस..

श्याम शुन्दर मिश्र graphic

श्याम शुन्दर मिश्र

प्रमुख जिल्ला ईन्जिनियर

पढ्नुहोस..

संक्षिप्त परिचय

नेपालको मानचित्रमा मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत जनकपुर अञ्चलको मध्य भागमा अवस्थित सिन्धुली एक पहाडी जिल्ला हो । प्राकृतिक रुपमा यो जिल्ला भित्री मधेसको समथर भूमि देखि लिएर पहाडी भुभाग रहेको जिल्ला हो । तराईको चुरे क्षेत्र देखि लिएर पहाडी महाभारतसम्म फैलिएको यो जिल्ला झण्डै नेपालको नक्सा जस्तै पूर्व पश्चिम फैलिएको छ । गणितिय भूगोल अनुसार यो जिल्ला विश्व मानचित्र २६ डिग्री ५५" देखि २७ डिग्री २२" उत्तरी अक्षांस र ८५ डिग्री १५" देखि ८६ डिग २५" पूर्वी देशान्तरमा अवस्थित छ । यस जिल्लाको सबैभन्दा होचो भाग समुन्द्रि सतह देखि २७८७ मिटरको उचाईमा छ । धरातलिय स्वरुप विविध भएकै कारण यस जिल्लाको हावापानी फरक-फरक नै छ । चुरे पहाडको नजिक तथा वरपरका भागहरुमा अधिकतम तापक्रम ७ र ८ डिग्री सेल्सियसको सरदरमा हुन्छ भने महाभारत नजिक तथा वरपरका भागहरुमा अधिकतम तापक्रम १९ र २० डिग्रीको सरदरमा हुन्छ । सिन्धुली जिल्लाको कुल क्षेत्रफल २४९१ वर्ग कि.मि. छ । प्रशासनिक आधारमा ३ वटा संसदीय निर्वाचन क्षेत्र, १३ वटा इलाका, ५० वटा गाउँ विकास समितिहरु र २ वटा नगरपलिका रहेको यस जिल्लाको सदरमुकाम सिन्धुलीमाढी हो । । निर्वाचन क्षेत्र नं.१ मा १५ गा.वि.स तथा १ नगरपालिका, निर्वाचन क्षेत्र नं. २ मा १७ गा.वि.स. तथा १ नगरपालिका र निर्वाचन क्षेत्र नं. ३ मा १८ गा.वि.स. हरु रहेका छन् । प्रत्येक निर्वाचन क्षेत्रहरुमा भावर क्षेत्र, खोच, महाभारत तथा गड्तिरका भागहरु रहेका छन् ।
थप पढ्नुहोस्
Skip to toolbar