सिन्धुली जिल्लाको स्थानीय तहमा तोकिएका निमित्त कार्याकारी अधिकारीहरुको विवरण । इलाका स्तरीय योजना तर्जुमा गोष्ठी सम्बन्धी जानकारी मार्ग निर्देशन तथा योजना प्राथमिकीकरणका अाधारहरु निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत छनौट भएका योजनाहरुको विवरण भुकम्पबाट क्षेतिग्रस्त अावास पुननिर्माण गर्न अनुदानको लागि बैङ्किङ कारोवार गर्न जिम्बेवारी दिइएका बैङ्कहरुको सूचि । राष्ट्रिय पुननिर्माण प्राधिकरण द्वारा प्रकाशित सिन्धुली जिल्लाको भुकम्प पिडितहरुको पछिल्लो विवरण । नयाँ वर्ष २०७३ सालकाे पावन अवसरमा सम्पूर्ण जिल्लावासी दाजुभाइ दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना । कार्यक्रम अधिकृतकाे परीक्षा स्थगित गरिएकाे सम्बन्धमा । एक्कार्इसाैं जिल्ला परिषद्बाट पारित नीतिगत निर्णयहरू आ.व. ०७३/७४ को वाषिर्क नीति, कार्यक्रम तथा बजेट र्सार्वजनिकीकरण कार्यक्रममा स्थानीय विकास अधिकारीले दिनु भएको बजेट बक्तव्य

सामाजिक सुरक्षा

सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि २०६९ बमोजिम समाजका जेष्ठ नागरिक, एकल महिला, विधवा, दलित वर्ग, लोपोन्मुख आदिवासी जनजाति, अशक्त्त अपाङ्गता भएका नागरिकहरु एव दलित बालबालिकाहरुले सामाजिक सुरक्षा भत्ता वृत्ति अनुदान प्राप्त गर्नेछन् । सामाजिक सुरक्षा भत्ता वृत्ति अनुदान प्राप्त गर्नका लागि चालू आर्थिक वर्षको मंसिर १५ गते सम्ममा दरखास्त दिनु पर्नेछ ।

निम्न वर्गहरुले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने छन् ।

सि न लक्षित समूह उमेर समूह लक्षित समूहले पाउने सुविधा (मासिक)
जेष्ठ नागरिक दलित ६० वर्ष उमेर पुगेका देश भरका सबै नागरिक ५००।
जेष्ठ नागरिक अन्य ७० वर्ष उमेर पुगेका देश भरका सबै नागरिक ५००।
एकल महिला ६० वर्ष उमेर पुगेका देहायका अवस्था भएका सबै एकल महिलाक विवाह नगरी बसेका एकल महिलाख सम्बन्ध विच्छेद भएका एकल महिला ५००।
विधवा महिला विधवा महिलाले विवाह गरेमा सामाजिक सुरक्षा भत्ता प्राप्त हुने छैन । ५००।
पूर्ण अशक्त्त अपाङ्गता भएका व्यक्त्ति जिल्ला स्थित महिला तथा बालबालिका कार्यालयबाट रातो रगको परिचय पत्र प्राप्त गरेका नागरिकहरु १०००।
आशिक अशक्त्त अपाङ्गता भएका व्यक्त्ति जिल्ला स्थित महिला तथा बालबालिका कार्यालयबाट निलो रगको परिचय पत्र प्राप्त गरेका नागरिकहरु ३००।
लोपोन्मुख आदिवासी जनजाति १०००।
दलित बालबालिका पाँच वर्ष उमेर पुरा नभएका दलित बालबालिका २००।



गा.वि.सका नाम्हरु आ.व (चौमासिक) जेष्ठ नागरिक जेष्ठ नागरिक कर्णाली जेष्ठ नागरिक दलित एकल बिधवा पूर्ण अशक्त अपांग आंशिक अशक्त लोपोन्मुख बालबालिका डाउनलोड
पु पु पु पु पु पु पु
Skip to toolbar